
काठमाडौं, १९ जेठ। सत्तारुढ दल नेकपा ९एमाले०को संसदीय दलको बैठक सोमबार बस्दै छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ ।
बैठकमा बजेटबारे दलको धारणा, बजेटको समीक्षाका बारेमा छलफल केन्द्रित हुने एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे