
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारीमा चयन भएका छन् । सोमबार बसेको जिल्ला कमिटी बैठकले बस्नेतको नाम सर्वसम्मतरुपमा चयन गरेको हो ।
आसन्न मंसिर ४मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बस्नेतलाई सर्वसम्मत चयन गरिएको एमाले भक्तपुरले जानकारी दिएको छ ।
प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनका लागि बस्नेत र निर्मल भट्टराईले पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे