
काठमाडौँ ।सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। बैठक आइतवारदेखि पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको हो।
बैठकमा पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे