
काठमाडौं , माघ ११ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सबै स्थानिय तहलाई नेपाल व्यवसायी महासघंको अनुभवको प्रमाण पत्र सम्वन्धि पत्र उपलब्ध गराउन जानकारी सम्वन्धमा पत्राचार गरिएको छ।
निमार्ण ब्यवसायी महासघंले मन्त्रालयलाई पठाएको पत्रमा निर्माण कार्यका लागि आव्हान हुने बोलपत्रमा विभिन्न किसिमका प्रकृतिका क्राईटेरिया तथा सोहि बमोजिम मुल्याङ्क हुने व्यवस्था भएको ब्यहोरा श्रीमान सचिव ज्यूलाई अवगतै भएको भनिएको छ।
ब्यवसायी महासघको र मन्त्रालयबाट स्थानिय तहलाई पत्राचार गरेको व्यहोरा यसप्रकार छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे