
काठमाडौँ ८ भाद्र | नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना भाइरसको पुष्टि भएको हो ।
सिटौला अहिले आफनै धुम्बाराहीस्थित सरस्वती निवासमा छन् । उनी निवासमै आइसोलेसनमा रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे