
काठमाडौँ ,२५ कात्तिक |पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २६ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।त्यस्तै, गत २४ घण्टामा कसैको मृत्यु भएको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे