
कैलाली , वैशाख ३ | कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।
२४ गते धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलाको चैत २६ गते कारोना संक्रमण पुष्टि भएर महिलालई आईसियुमा राखिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे