
बाराको महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले जितेको छ । नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७,३७६ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी तारादेवी कानुले ७,९९७ मत प्रात गरेकी छन् ।भने उनकी प्रतिद्वन्द्वी उम्मेदवार एमालेकी पुस्पान्जली देवीले ७,०१० मत गरेकी छन् ।यो नगरपालिकाक मेयर र उपम्मेयर पुनःनिवाचित भएका हुन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे