
काठमाडौँ, चैत ७ ।आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले चैत ७ गते देखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको छ ।
वैशाख १० गते हुन लागेक उपनिर्वाचनका लागि आयोगले मङ्गलवार सूचना जारी गर्दै चैत ७ गते देखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे