
काठमाडौँ, ६ फागुन ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै २०८१ मा हुने परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
बोर्डले नयाँ र पुराना पाठ्यक्रमका साथै सामान्य, परम्परागत र प्राविधिक विषय समूहको ग्रेड सुधारको परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा वैशाख १४ देखि २६ गते सम्म हुनेछ ।
यस्तो छ परीक्षा तालिका:
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे