
काठमाण्डौ। स्वास्थ्य बीमा बोर्डको अध्यक्षको रूपमा चन्द्रबहादुर थापाको नियुक्ति भएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई उक्त पदमा नियुक्त गरेका हुन्। थापाले पूर्वमा बोर्डको सदस्यको रूपमा कार्य गर्दै आएका थिए।
यसअघि, मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकको रूपमा डा. रघुराज काफ्लेको नियुक्ति पनि गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे