नेपाल नक्साप्रकाशित मिति: २०७९ फागुन २३, मंगलबार (२ साल अघि)
क्यान्टवरी एजुकेसन ग्रुपबाट अष्ट्रेलीया पार्टनरस मिट २०२३ आयोजना
2,377 Views
काठमाडौं, फागुन २३ ।क्यान्टवरी एजुकेसन ग्रुपले गत साता अष्ट्रेलीया पार्टनरस मिट २०२३ आयोजना गरेको छ ।
शैक्षिक परामर्श व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा संस्थाका चेयर अफ गभर्नींग काउन्सील प्रोफेसर जिम सेरोसले कार्यक्रममा स्वागत गर्दै क्यान्टवरी इन्स्टीटुयुट अफ म्याजेजमेन्टको बारेमा जानकारी गराउनु भयो ।
त्यसै गरी नेपाली विधार्थीहरुको विकास क्यान्टवरी इन्स्टीटुयुट अफ म्याजेजमेन्टमा सिर्जनात्मक र उपलब्धिमुलक भइरहेको र भविष्यमा पनि यसरीनै क्यान्टवरी इन्स्टीटुयुट अफ म्याजेजमेन्टलाई साथ दिन आग्रह गर्दै संस्थाका डाइरेक्टर गजेन्दर पलले आफनो प्रस्तुती दिनु भएको थियो ।
त्यस्तै नेपाल प्रतिनिधी किरन खनालले क्यान्टवरी इन्स्टीटुयुट अफ म्याजेजमेन्टको प्रगती संगै मेलबर्नमा नया क्यामपस र थप मास्टर प्रोग्रामहरुले नेपाली शैक्षिक परामर्श व्यवसायीहरुलाई क्यान्टवरी इन्स्टीटुयुट अफ म्याजेजमेन्टलाई विध्यार्थी अभिभाकसामु चिनाउनु अझ सहज रहेको जानकारी गराउनु भयो ।
क्यान्टवरी इन्स्टीटुयुट अफ म्याजेजमेन्टको उपलब्धी र थपीएका कोर्स, र लोकेसनको बारेमा जानकारी गराउनुनै कार्यक्रमको मुख्य उदेश्य रहेको आयोजकले जानकारी गराएको छ ।