
काठमाडौं, फागुन २३ ।एस डि मिराकल एजुकेसनल कन्सलटेन्सीले आफनै कार्यालएमा एम एस एम कि प्रतिनिधि सुप्रिया चित्रकार र निपीसिङ् युनिभर्सीटी क्यानडाकी इन्टरनेसन्ल रिक्रीयुप्मेन्ट एण्ड एडमिसन म्यानेजर लाउरा सोलानो मोयाको उपस्थितीमा इन्फरमेसन सेसन सम्पन्न गरेको छ ।
क्यानडा अध्ययन गर्न जाने विध्यार्थीलाई लक्षित गरि एस डि मिराकल एजुकेसनल कन्सलटेन्सीले आयोजना गरेको उक्त इन्फरमेसन सेसनमा उपस्थित विधार्थीहरुलाई क्यानडाको अध्ययनको अवसर, गर्नुपर्ने तयारी र निपीसिङ् युनिभर्सीटी क्यानडाको बारेमा जानकारी गराईएको थियो ।
एस डि मिराकल एजुकेसनल कन्सलटेन्सीले समय समयमा विभिन्न शैक्षिक गन्तव्यहरु लक्षित इन्फरमेसन सेसनको आयोजना गर्दै आईरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे