
काठमाडौँ, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन्।
मंगलबार पोखरामा बसेको कार्यसमिति बैठकमा मल्ले पदबाट राजीनामा दिएका हुन्। नेपाल टी २० लिग, फिक्सिङलगायतका विविध विषयमा आलोचना भएपछि सम्पु्र्ण पदाधिकारीहरुको राजीनामा मागिएको थियो ।
उनी २०७६ असोज ११ मा क्यानको निर्वाचनबाट केन्द्रीय सदस्यमा नियुक्त भएका थिए।
मल्ल नेपाल टी–२० लिगको गर्भनिङ काउन्सिलका अध्यक्षसमेत हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे