
काठमाडौँ , १३ साउन | परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को परीक्षामा प्राप्तांक चित्त नबुझे साउन २७ भित्र निवेदन दिन आह्वान गरेको छ ।
निवेदन दस्तुर ५ सय रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ । २०७८ सालको एसईईको नजिता बुधबार सार्वजनिक भएको थियो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे