
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ। सरकारको पहिलो बैठकमा १०० वटा प्राथमिक कार्यसूची सार्वजनिक गरिएको थियो। त्यसपछि सरकारले आफ्ना सबै कामकारबाही ती कार्यसूचीअनुसार अघि बढाइरहेको जनाएको छ।
आजको बैठकमा सरकारले हालसम्मको प्रगति, योजना र आगामी कदमबारे छलफल गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे