
काठमाडौँ , २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो। स्रोतका अनुसार आजको मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे