
काठमाडौँ । व्यवसायी सुलभ अग्रवाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयान लिनका लागि नियन्त्रणमा राखेको हो।अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन्।
उनका बुवा, शङ्कर अग्रवाललाई पनि विभागले शुक्रबार साँझ पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनका परिवारको कारोबारसँग सम्बन्धित शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे