• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ १०, शनिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सभापति गगन थापाको संकल्प:बदल्यौं कांग्रेस, बदल्छौं देश

१६ घण्टा अघि
२

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्चमा

१७ घण्टा अघि
३

माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध के.एफ.सी फुड चेनबीच डिजिटल भुक्तानी सहकार्य

१८ घण्टा अघि
४

नेपाल डेभलपमेन्ट सोसाइटीको १२औँ वार्षिक साधारण सभा सम्पन्न

२१ घण्टा अघि
५

राप्रपाद्वारा राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय

२२ घण्टा अघि
६

बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता

२२ घण्टा अघि
७

डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

२२ घण्टा अघि
८

सानेपामा कांग्रेस नेतृत्वको पदबहाली, लगत्तै केन्द्रीय समिति बैठक

२२ घण्टा अघि
९

गोरखा–२ बाट बाबुरामलाई उम्मेदवारी फिर्ता लिन रास्वपाको आग्रह

२२ घण्टा अघि
१०

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

२२ घण्टा अघि
११

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

२३ घण्टा अघि
१२

३ लाख नाघ्यो सुनको भाउ

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन ५, बिहिबार (३ साल अघि)

जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने

airlines Route

  • 2,709 Views
  • धनुषा । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ ।

    बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिए । सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उनले जनाए । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि उडान हुने तयारी गरिएको उनले बताए।

    जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाई यात्रा तय गरेर आउने जाने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

    केही महिना अगाडि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय सहरका बीचमा सीधा हवाई उडान सेवा सुरु गर्ने लिखित सहमति गरेका थिए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सभापति गगन थापाको संकल्प:बदल्यौं कांग्रेस, बदल्छौं देश
    १६ घण्टा अघि

  • २

    उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्चमा
    १७ घण्टा अघि

  • ३

    माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध के.एफ.सी फुड चेनबीच डिजिटल भुक्तानी सहकार्य
    १८ घण्टा अघि

  • ४

    नेपाल डेभलपमेन्ट सोसाइटीको १२औँ वार्षिक साधारण सभा सम्पन्न
    २१ घण्टा अघि

  • ५

    राप्रपाद्वारा राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय
    २२ घण्टा अघि

  • ६

    बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता
    २२ घण्टा अघि

  • ७

    डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता
    २२ घण्टा अघि

  • ८

    सानेपामा कांग्रेस नेतृत्वको पदबहाली, लगत्तै केन्द्रीय समिति बैठक
    २२ घण्टा अघि

  • ९

    गोरखा–२ बाट बाबुरामलाई उम्मेदवारी फिर्ता लिन रास्वपाको आग्रह
    २२ घण्टा अघि

  • १०

    मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिए
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    जनकपुरबाट अमरेशकुमार सिंहको नयाँ राजनीतिक यात्रा सुरु

    नेपाल नक्सा
    २

    कांग्रेसको एकता अभियान: निष्क्रिय र अलग भएका नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान

    नेपाल नक्सा
    ३

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिनिधि सभा सदस्य मनोनयन दर्ता

    नेपाल नक्सा
    ४

    टी–२० विश्वकप लक्ष्यसहित नेपाली क्रिकेट टोलीको प्रस्थान

    नेपाल नक्सा
    ५

    ट्राफिक सडक सुरक्षा सप्ताह २०८२ औपचारिक रूपमा सम्पन्न

    नेपाल नक्सा
    ६

    कांग्रेस सभापति विवादमा सर्वोच्चले रोक लगाएन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution