• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १, मंगलबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेटलाइफ नेपालको २४औँ वार्षिकोत्सव सम्पन्न, ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता

१४ घण्टा अघि
२

एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

१५ घण्टा अघि
३

काठमाडौँ महानगरले अनावश्यक प्रशासनिक खर्च घटाएर विकासमा जोड दिएको छ:बालेन शाह

१५ घण्टा अघि
४

सचिव पदको उम्मेदवार नबन्ने लेखराज भट्टको घोषणा

१७ घण्टा अघि
५

फागुन २१ मा हुने निर्वाचनको तयारी कार्यतालिका अनुसार भइरहेको छ: गृहमन्त्री अर्याल

१८ घण्टा अघि
६

पुस महिनाका लागि बैंकहरूले थप घटाए ब्याजदर

१९ घण्टा अघि
७

गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा राष्ट्र बैंकको कडाइ, धितो सकारमा तीन पटक लिलामी अनिवार्य

१९ घण्टा अघि
८

सालपा विकास बैंकको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन दिने आज अन्तिम दिन

१९ घण्टा अघि
९

उदयपुरको हँडियामा जङ्गली हात्तीको उपद्रो, रातिराति गाउँ पस्दै अन्नबाली नष्ट

१९ घण्टा अघि
१०

सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ

२0 घण्टा अघि
११

एमाले ११औँ महाधिवेशनः आज उम्मेदवारी दर्ता

२0 घण्टा अघि
१२

अष्ट्रेलियाको सिड्नीमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो

२0 घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ कार्तिक २९, सोमबार (४ साल अघि)

एस आइ यु के नेपालले मङ्सिर ५ गते आइतबार पुतलीसडक स्थित कार्यालयमा युके युनिभर्सिटी फेयर २०२१ को आयोजना

SI UK Fair Press meet

  • 2,061 Views
  • काठमाडौँ ।  एस आइ यु के नेपालले मङ्सिर ५ गते आइतबार पुतलीसडक स्थित कार्यालयमा युके युनिभर्सिटी फेयर २०२१ को आयोजना गर्ने भएको छ ।

    बेलायत पढ्न जान चाहाने बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने उदेश्यले सन् २०१८ देखि नेपालमा सेवा सुचारु गरेको एस आइ यु केले नेपालबाट मात्र नभएर अन्य २३ देशहरुबाट प्रत्यक वर्ष चालीस हजार अन्तर्राष्ट्रिय बिद्यार्थीहरुलाई युके र आयरल्यान्डमा उच्च शिक्षा हासिल गर्न परामर्श प्रदान गरिरहेको छ ।

    सबै देशका शाखाबाट एकैनासको गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एस आइ यु केले पोष्ट प्यान्डामीक नबिनतम परिवर्तित भिजा नियम र बेलायती शिक्षण पद्धतिका बारेमा सत्य तथ्य जानकारी गराउन उक्त शैक्षिक मेलाको आयोजना गर्न लागेको एस आइ यु केका नेपाल प्रमुख बिनय अधिकारीले जानकारी गराउनुभयो । उक्त शैक्षिक मेलामा युकेका वीस प्रशिद्ध बिश्वबिद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई युकेमा अध्ययन अबसर र चुनौतीका बारेमा जानकारी गराउने जनाइएको छ ।

    फेयरमा बेलायतमा अवस्थित उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरूले सम्बन्धित बिद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने छन । शैक्षिक मेलामा युनिभर्सिटी अफ एबर्डिन, अन क्याम्पस क्याब्रीज एजुकेशन ग्रुप, वात्स् पा युनिभर्सिटी, डुर्हम युनिभर्सिटी, स्वासी युनिभर्सिटी, होम्स् इन्स्टिच्युट, क्वीन मार्ग्रेट युनिभर्सिटी, स्टडी ग्रुप, युनिभर्सिटी फर दि क्रीयटीभ आट्स, अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुप लगायतका शैक्षिक संस्थाका प्रतिनिधिहरूले नेपाली विद्यार्थीलाई बिशेष छात्रवृतिको समेत घोषणा गर्ने छन ।

    फेयरमा विद्यार्थी र अभिभावकले एकै छानामुनि बेलायतको शैक्षिक प्रणाली, अध्यनार्थ लाग्ने अनुमानित लागत, पाउन सक्ने अवसर र वहन गर्नुपर्ने चुनौतीहरुका बारेमा पूर्ण जानकारी हासिल गर्ने छन् ।

    हाल बेलायतले पढिसकेपछि विद्यार्थीहरुलाई २ वर्षको कार्य अनुमति भिसा दिने गरेको छ । विद्यार्थी भिसा भनेको टियर ४ भिसा हो जसलाई टियर २ भिसा अर्थात ‘वोर्क परमिट भिसा’ मा परिवर्तन गर्ने केही मापदण्डहरु रहेका छन ।

    विद्यार्थीको पढाई खर्च उनीहरुले रोजेको विश्वविद्यालय अनुसार फरक पर्दछ । सामान्यत बेलायतमा नेपाली विद्यार्थीलाई स्नातक तह वा त्यसभन्दा माथिको कोर्ष गर्नको लागि वार्षिक खर्च ८ हजार देखि १२ हजार पाउन्डसम्म लाग्छ ।

    यस्तै, औसतमा एउटा नेपाली विद्यार्थीको पढाई खर्च वार्षिक १२ हजार पाउन्ड अर्थात नेपाली करिब १७ लाखको हाराहारीमा खर्च हुने गर्दछ । यी र यस्ता बिभिन्न बिश्वबिद्यालय, शैक्षिक पद्धति, खर्च, अध्ययन पछिको अबसरका बारेमा प्रत्यक्ष साक्षात्कार गर्नका लागि एस आइ यु के नेपाल सम्बन्धित बिध्यार्थीहरूलाई अभिभावकको साथमा एस आइ यु के युनिभर्सिटी फेयर २०२१ भ्रमण गर्न आह्वान गर्दछ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    मेटलाइफ नेपालको २४औँ वार्षिकोत्सव सम्पन्न, ग्राहक–केन्द्रित सेवामा प्रतिबद्धता
    १४ घण्टा अघि

  • २

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार
    १५ घण्टा अघि

  • ३

    काठमाडौँ महानगरले अनावश्यक प्रशासनिक खर्च घटाएर विकासमा जोड दिएको छ:बालेन शाह
    १५ घण्टा अघि

  • ४

    सचिव पदको उम्मेदवार नबन्ने लेखराज भट्टको घोषणा
    १७ घण्टा अघि

  • ५

    फागुन २१ मा हुने निर्वाचनको तयारी कार्यतालिका अनुसार भइरहेको छ: गृहमन्त्री अर्याल
    १८ घण्टा अघि

  • ६

    पुस महिनाका लागि बैंकहरूले थप घटाए ब्याजदर
    १९ घण्टा अघि

  • ७

    गैर–बैंकिङ सम्पत्ति व्यवस्थापनमा राष्ट्र बैंकको कडाइ, धितो सकारमा तीन पटक लिलामी अनिवार्य
    १९ घण्टा अघि

  • ८

    सालपा विकास बैंकको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन दिने आज अन्तिम दिन
    १९ घण्टा अघि

  • ९

    उदयपुरको हँडियामा जङ्गली हात्तीको उपद्रो, रातिराति गाउँ पस्दै अन्नबाली नष्ट
    १९ घण्टा अघि

  • १०

    सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    २

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    ३

    डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने तयारीमा देउवा

    नेपाल नक्सा
    ४

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

    नेपाल नक्सा
    ५

    सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

    नेपाल नक्सा
    ६

    १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution