• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २६, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन

१५ घण्टा अघि
२

प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

१६ घण्टा अघि
३

नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला

१६ घण्टा अघि
४

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै

१६ घण्टा अघि
५

प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य

१७ घण्टा अघि
६

चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा

१७ घण्टा अघि
७

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

१७ घण्टा अघि
८

सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

१७ घण्टा अघि
९

धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

१८ घण्टा अघि
१०

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

१ दिन अघि
११

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

१ दिन अघि
१२

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८१ अषाढ ६, बिहिबार (१ साल अघि)

ब्रिटिश एजुकेशन बिश्व भर नै ब्याबहारीक, ब्याबसायीक र प्रभावकारी शिक्षण पद्धति को रूपमा चिनिन्छ। यसैकुरालाई मध्यनजर गर्दै

  • 1,383 Views
  • काठमाडौँ , ६ असार  |डिस्टिनेसन युके टेलिभिजन सो छायाङ्कनको क्रममा जुपिटर मिडियाको टिमले युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर, युनिभर्सिटी अफ वल्भरह्याम्पटन,  युनिभर्सिटी अफ हार्टफोटसायर,  युनिभर्सिटी अफ बेडफर्सायर, सोलेन्ट युनिभर्सिटी,

    युनिभर्सिटी कलेज बर्मिङ्घम,  युनिभर्सिटी अफ वस्टर लगायतका युनिभर्सिटीहरूको छायाङ्कन सम्पन्न गरेको छ।

    न्युज २४ टेलिभिजनको लागि युकेका उत्कृष्ट विश्वविद्यालय हरूको डकुमेन्ट्री तयार गर्ने उदेश्य सहित आएको  जुपिटर मिडिया टिमले युनिभर्सिटीका भाइस चान्सलर,

    युनिभर्सिटीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू, फ्याकल्टी,  अन्तर्राष्ट्रिय विद्यार्थीहरु, नेपाली विद्यार्थीहरू र युकेमा रहेका नेपाली समुदाय संग साक्षात्कार गरेको छ।

    युनिभर्सिटी अफ वल्भरह्म्पटनका भिसी प्रोफेसर इब्राइम आदीएले बहुसङ्ख्यक नेपाली विद्यार्थीहरूले युनिभर्सिटी अफ वल्भरह्म्पटनमा आफ्नै अध्ययन पुरा गरेको र अध्ययन पछिको अवसरलाई राम्रो सँग सदुपयोग गरेको बताउनु भयो।

    त्यस्तै युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरमा नेपाली विद्यार्थीहरूको सफलताको विषयमा युनिभर्सिटीकी डाइरेक्टर इन्टरनेसनल रिक्रूटमेंट उला ट्याङ प्लोम्यानले डिस्टिनेसन युके सँग कुरा गर्दै प्रीस्टनको वातावरण,  युनिभर्सिटीको गुणस्तरीय शैक्षिक कार्यक्रम र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको विकासका बारेमा जानकारी गराउनु भयो।

    यस सँगसँगै नेपाल र नेपाली भन्नासाथै हाम्रो संस्कृति, परम्परा, रीतिरिवाज, पर्व, मेला खानपान रहनसहन सँगसँगै आउछ। यस सँग सम्बन्धित नेपाली समुदायको विकास र उपस्थिति कार्यक्रमको अर्को आकर्षण रह्यो।

    उच्च शिक्षा हासिल गरी उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्य सहित नेपाल बाट एउटा लगेज घिसार्दै बिदेशीएका नेपालीले हाल प्रवासमा रहेर थुप्रै उपलब्धि हासिल गरिसकेका छन्। त्यस्ता सफल नेपाली विद्यार्थी व्यवसायी र उद्यमीहरू डिस्टिनेशन यू के टेलिभिजन शो का पात्रहरू हुन्। जसले नयाँ पिढिलाई उच्च शिक्षाका लागि बेलायत आउनु अघि धेरै विषयहरूमा रहन तयार  सुझाव दिएका छन्।

    नेपालमै काम गर्ने, केही तालिम लिएर आउने,  डाइभीङ लाइसेन्स लिएर आउने आफ्नो युनिभर्सिटीको लोकेशन, पार्ट टाइम जब लगायत तयारीमा नेपाली विद्यार्थीहरूको तयारी निकै फितलो देखीयो। अध्ययन गर्दै गरेका विद्यार्थीहरू नया आउने विद्यार्थीहरूलाई ब्याचलर लेबल भन्दा मास्टर लेबलमा अध्ययन गर्न आउन आह्वान गर्दछन्।

    ब्याचलर प्रोग्राम अध्ययन गर्नका लागि राम्रा युनिभर्सिटी कलेज नेपालमा पनि थुप्रै रहेका छन्।

    बेलायत आइ आफूलाई स्थापित गर्न चाहने विद्यार्थीहरूले नेपाल मै ब्याचलर डिग्री लिएर अन्य भोकेश्नल टेर्नीङ लिएर मास्टर डिग्रीका लागि युके आउँदा सहज हुने विद्यार्थीहरूको निष्कर्ष छ।

    डिस्टिनेसन युके टेलिभिजन सो ले यस पटक सङ्कलन गरेको सभ्य दृश्य कार्यक्रमबाट युकेमा रहेका युनिभर्सिटीको गुणस्तरीय शैक्षिक कार्यक्रम,  यसले विद्यार्थीहरूको भविष्य निर्माणमा पुर्‍याएको योगदान र बिना तयारी विदेश अध्ययनमा आउनुको दुष्परिणाम समेत तपाई हरूको जानकारीमा लिएर आएका छौ।

    छायाङ्कनको क्रममा साथ दिनु कार्यक्रमका मुख्य प्रायोजक विज् एजुकेशन सह प्रायोजक रियल ड्रीम्स एजुकेशन कन्सल्टेन्सी र सम्बन्धित विश्वविद्यालयहरूलाई आभार प्रकट गर्न चाहान्छौ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन
    १५ घण्टा अघि

  • २

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै
    १६ घण्टा अघि

  • ३

    नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला
    १६ घण्टा अघि

  • ४

    चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै
    १६ घण्टा अघि

  • ५

    प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य
    १७ घण्टा अघि

  • ६

    चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा
    १७ घण्टा अघि

  • ७

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित
    १७ घण्टा अघि

  • ८

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख
    १७ घण्टा अघि

  • ९

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको
    १८ घण्टा अघि

  • १०

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    २

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    ३

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ४

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ५

    ओलीको प्रस्तावित निवासको डिजाइनप्रति मन्त्री पुनको व्यंग्य – इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

    नेपाल नक्सा
    ६

    डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने तयारीमा देउवा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution