
बिध्यार्थीहरूलाई टेस्ट प्रिपेसन, अब्रड स्टडी काउन्सिलिङ र भिजा प्रकृयाका बारेमा प्रोफेश्नल सेवा प्रदान गरिरहेको र यस शाखाबाट पनि यस्तै गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्न नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष प्रकाश पाण्डेले शुभकामना मन्तव्यको क्रममा जानकारी गराउनु भयो।
उक्त शाखाको सुभारम्भ कार्यक्रममा इक्यानका पुर्ब अध्यक्ष दिपक गुरुङ, युनिभर्सिटी क्यानडा बेष्टका नेपाल प्रतिनिधि नेत्र कोइराला, साउदन एकेडेमी ग्रुपका सुरज रायमाझी, रकफोड कलेजका त्रि बिक्रम श्रेष्ठ, स्टडी ग्रुपका सबिन कार्की, एटीसीडब्लुकी जेनी प्रधान लगायत थुप्रै अतिथिहरूको उपस्थिति रहेको थियो।
सन २०१५मा स्थापना भयको बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले युके, यु यस् ए, अस्ट्रेलिया,न्युजल्याण्ड, इन्डिया लगायतका शैक्षिक गन्तव्यहरूमा उच्च शिक्षा हासिल गर्न चाहानु हुने बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श र टेस्ट प्रिपेसनमा केन्द्रित रहेर सेवा प्रदान गर्दै आएको छ।
IELTS/PTE/TOEFL को लागि उत्कृष्ट पुर्वाधारका बिच दक्ष ब्यबस्थापन र राम्रो इन्स्टक्टर द्वारा कक्षा सञ्चालन गरेकै कारण बिध्यार्थीहरूको बिदेश अध्ययनको यात्रा सहज बनाइरहेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे