
काठमाण्डौ। देशभर डिजिटल बैंकिङ सेवाको पहुँचविस्तार गर्दैआएको कामना सेवाविकास बैंक लिमिटेडले आफ्ना मुद्धती खाताभएकाग्राहकहरूकालागिअत्यन्तै उपयोगी सुविधा सुरु गरेको छ।कामना सेवाविकास बैंकको मोवाईल बैंकिङ एपवाट मुद्धती खाताखोल्ने सुविधा रहिरहेकोमाअब ग्राहकहरूले आफ्नो मुद्धती खातामा रहेको रकमको आधारमाआवश्यक परेको बेला बैंकको मोबाइल बैंकिङ एप ‘प्क्ष्ःयदष्भि’मार्फत नै कर्जा आवेदनदिन सक्ने र तुरुन्तै रकमआफ्नै खातामाजम्मा गर्न सकिने भएको छ।
यसअघि मुद्धती खाताको कर्जा लिनकालागिग्राहकहरूले अनिवार्य रूपमानजिकको शाखाकार्यालयमाउपस्थितभई विभिन्नकागजीप्रक्रिया पुरा गर्नुपर्नेहुन्थ्यो। तर, यस सुविधापश्चातशाखामानगईकनै मोबाइल एपबाटै सहज रूपमाकर्जा लिने कार्य सम्पन्नगर्न सकिने भएकोले ग्राहकको समयको बचत, सेवामा सरलता, र अनुभवमा सन्तुष्टि थपिने अपेक्षा गरिएको छ।व्यस्त समयमा समेत आफ्नो मुद्धतीखाताको रकमजुनसुकै वेलाजुनसुकै स्थानवाट कर्जा लिन सकिने भएपश्चातकार्यालय समयपनीकुर्नु नपर्ने, बैंकको शाखा सम्मपनिपुग्नु नपर्नेभएसँगै ग्राहकहरु प्रत्यक्षलाभान्वीतहुनविश्वास बैंकले लिएको छ ।
ग्राहकहरुलाई बंैकसम्मपुग्नुपर्नेवाध्यतालाई क्रमिक रुपले अन्त्यगर्ने उद्धेश्यका साथसेवा सुविधाहरुलाई प्रविधिमैत्रीवनाउदै लगिएको हो ।बैंकले यस भन्दापहिले नै अनलाईनवाट खाताखोल्न सकिने, मोवाईल बैंकिङ एप वाट नै मुद्धती खाताखोल्न सकिने व्यवस्था गरिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे