• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २३, मंगलबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै

१ घण्टा अघि
२

मोरङमा बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

१९ घण्टा अघि
३

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

२0 घण्टा अघि
४

आज प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुने

२१ घण्टा अघि
५

सञ्चार मन्त्री खरेलले नख्खुस्थित एनसेल कार्यालय अवलोकन, जेन-जी पछि सेवा विस्तारको जानकारी

२१ घण्टा अघि
६

गोवा नाइट क्लब आगलागीमा चार नेपालीको मृत्यु

२१ घण्टा अघि
७

असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

२२ घण्टा अघि
८

नेइमाले अर्थ मन्त्रालयका राजस्व सचिव भोपाल बरालसँग शिष्टाचार भेट

२२ घण्टा अघि
९

दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

२३ घण्टा अघि
१०

विदेशमा रहेका नेपालीका लागि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुला

२३ घण्टा अघि
११

नागढुङ्गा–नौबिसे सडकखण्ड मङ्सिर २४ देखि पुस १ सम्म दैनिक पाँच घण्टा बन्द हुने

२३ घण्टा अघि
१२

गोवाको नाइटक्लबमा आगलागी हुँदा पर्यटकसहित २५ जनाको मृत्यु

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८२ आश्विन ३०, बिहिबार (१ महिना अघि)

सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ कम्पनीलाई कालोसूचीमा राख्यो

Blacklisted

  • 1,703 Views
  • काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा आपूर्ति दायित्व पूरा नगरेका २३ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कार्यालयले असोज २९ गतेको निर्णयअनुसार सार्वजनिक सूचना जारी गर्दै ती कम्पनी र आपूर्तिकर्तालाई आगामी निश्चित अवधिसम्म कुनै पनि सार्वजनिक खरिद प्रक्रिया वा सरकारी निकायका काममा सहभागी हुन नपाउने स्पष्ट पारेको हो।

    कार्यालयको सूचनामा उल्लेख भएअनुसार, कालोसूचीमा सूचीकृत कम्पनीहरूले एक वर्षदेखि दुई वर्षसम्मका लागि कुनै पनि सरकारी आयोजना, सार्वजनिक खरिद प्रक्रिया वा अन्य कार्यसम्पादनमा भाग लिन पाउने छैनन्। यस अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै सम्झौता गर्नसमेत रोक लगाइएको छ।

    पछिल्लो समय सरकारी निर्माण कार्य समयमा सम्पन्न नहुने, गुणस्तरहीन काम हुने र आपूर्तिकर्ताले तोकिएको जिम्मेवारी पूरा नगर्ने गुनासो बढेपछि कार्यालयले कडाइ गर्न थालेको हो। कार्यालयले यसलाई सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी, शुद्ध र विश्वसनीय बनाउन उठाइएको कदमका रुपमा व्याख्या गरेको छ।

    अनुगमन कार्यालयले सरोकारवाला निकायलाई पनि आगामी दिनमा आयोजना दिने क्रममा कम्पनीको विगतको कार्यसम्पादन, क्षमता, अनुभव र जिम्मेवारीबोधलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। यससँगै, निर्माण क्षेत्रमा लापरबाही गर्ने प्रवृत्ति अन्त्य गर्न कडाइका साथ निगरानी गर्ने तयारीसमेत कार्यालयले जनाएको छ।

    यस निर्णयलाई सरकारी निकायले आगामी परियोजनाहरू गुणस्तरीय, समयमै र जनउत्तरदायी बनाउने दिशामा महत्त्वपूर्ण पहलका रुपमा लिएको छ।

  • Nepal construction blacklist Public Procurement Monitoring Office Nepal Blacklisted companies 2025 Construction delays Nepal Suppliers banned Nepal Government procurement Nepal
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै
    १ घण्टा अघि

  • २

    मोरङमा बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर
    १९ घण्टा अघि

  • ३

    महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
    २0 घण्टा अघि

  • ४

    आज प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुने
    २१ घण्टा अघि

  • ५

    सञ्चार मन्त्री खरेलले नख्खुस्थित एनसेल कार्यालय अवलोकन, जेन-जी पछि सेवा विस्तारको जानकारी
    २१ घण्टा अघि

  • ६

    गोवा नाइट क्लब आगलागीमा चार नेपालीको मृत्यु
    २१ घण्टा अघि

  • ७

    असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ
    २२ घण्टा अघि

  • ८

    नेइमाले अर्थ मन्त्रालयका राजस्व सचिव भोपाल बरालसँग शिष्टाचार भेट
    २२ घण्टा अघि

  • ९

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि
    २३ घण्टा अघि

  • १०

    विदेशमा रहेका नेपालीका लागि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुला
    २३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपाल र बीमा गोजिमा साझेदारीमार्फत मोबाइल एपबाट बीमा खरिद सम्भव

    नेपाल नक्सा
    २

    सीआईबीद्वारा गुण एयरलाइन्स सञ्चालक शाक्य नियन्त्रणमा: प्रभु बैंकलाई नोक्सानी आरोप

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    माछापुच्छ्रे बैंकले नयाँ ‘एसआईपी योजना’ सार्वजनिक, १००–२० लाख युनिटसम्म लगानी सुविधा

    नेपाल नक्सा
    ५

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ६

    नयाँ राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य:सुमना श्रेष्ठ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution