
काठमाडौँ १ भाद्र |नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले झापाबाट उम्मेदवारी दिने बताएका छन् । उनको गृह जिल्ला झापा रहेको छ ।
आज उनले आफनो ट्वीटरमा यो कुरा उल्लेख गरेका छन् ।
प्रवक्ता शर्माले लेखेका छन्,काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे