• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन ११, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो: रवि लामिछाने

१४ घण्टा अघि
२

धादिङ बस दुर्घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

१५ घण्टा अघि
३

राष्ट्रिय परिचय प्रणाली परामर्श सेवा विवाद र खर्च व्यवस्थापन

१५ घण्टा अघि
४

नागरिक परिचयपत्र र भत्ता अनुगमनमा प्रणालीगत कमजोरी

१५ घण्टा अघि
५

अध्यागमन विभागको राजस्व व्यवस्थापनमा असङ्गति

१५ घण्टा अघि
६

दमक भ्युटावर सञ्चालनमा ल्याउने बालेनको प्रतिबद्धता

१६ घण्टा अघि
७

बिमा प्रणाली सुधार आवश्यक: समयमै भुक्तानी र डिजिटलकरणको माग

१६ घण्टा अघि
८

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा KYC सम्बन्धी नक्कली SMS प्रति चेतावनी

१६ घण्टा अघि
९

धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो

१७ घण्टा अघि
१०

धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

१७ घण्टा अघि
११

काठमाडौँका १० वडाका ५०९ स्थानका मौलिक नाम एकिन

१७ घण्टा अघि
१२

भौतिक चिह्न प्रयोग नगर्न दल र उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन

१७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ हफ्ता अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
११

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ फागुन ११, सोमबार (१६ घण्टा अघि)

दमक भ्युटावर सञ्चालनमा ल्याउने बालेनको प्रतिबद्धता

  • 390 Views
  • काठमाडौँ । झापा–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्। उनले फागुन २१ को निर्वाचनमा दमक भ्यूटावर र सभागृह सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्। बालेनले संघीय संसद्मा कानुन निर्माण, भ्रष्टाचार नियन्त्रण, नागरिकमैत्री सेवा र स्थानीय जनताको आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

    उनको बाचापत्र अनुसार स्थानीय विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी र सामाजिक सुरक्षामा काम गरिनेछ। सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालय स्थापना, विद्यालय छाड्ने दर शून्यमा झार्ने, फरक क्षमता भएका बालबालिकाका लागि नीति सुधार गर्ने योजना छन्। साइन्स पार्क व्यवस्थित गर्ने, त्रिभुवन पुस्तकालय डिजिटल अनुसन्धान केन्द्रमा रूपान्तरण गर्ने, आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने र बहुप्राविधिक विद्यालय सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि छन्।

    कृषि क्षेत्रमा कन्काई–रतुवा सिँचाइ योजना, श्रम बैंक, कृषि भण्डारण केन्द्र र कृषि अनुसन्धान हव सञ्चालन गरिनेछ। दमक अस्पताललाई ३०० शैयासम्म विस्तार गर्ने, तटबन्ध निर्माण गरी कटान र डुबान रोक्ने र दमक गोल्डकपलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना बालेनले सार्वजनिक गरेका छन्।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सडक यात्रा सुरक्षित बनाउनु राज्यको दायित्व हो: रवि लामिछाने
    १४ घण्टा अघि

  • २

    धादिङ बस दुर्घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
    १५ घण्टा अघि

  • ३

    राष्ट्रिय परिचय प्रणाली परामर्श सेवा विवाद र खर्च व्यवस्थापन
    १५ घण्टा अघि

  • ४

    नागरिक परिचयपत्र र भत्ता अनुगमनमा प्रणालीगत कमजोरी
    १५ घण्टा अघि

  • ५

    अध्यागमन विभागको राजस्व व्यवस्थापनमा असङ्गति
    १५ घण्टा अघि

  • ६

    दमक भ्युटावर सञ्चालनमा ल्याउने बालेनको प्रतिबद्धता
    १६ घण्टा अघि

  • ७

    बिमा प्रणाली सुधार आवश्यक: समयमै भुक्तानी र डिजिटलकरणको माग
    १६ घण्टा अघि

  • ८

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा KYC सम्बन्धी नक्कली SMS प्रति चेतावनी
    १६ घण्टा अघि

  • ९

    धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो
    १७ घण्टा अघि

  • १०

    धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    शङ्कास्पद नोट भेटिए के गर्ने ? जान्नैपर्ने जाली नोटबारे जनचेतना

    नेपाल नक्सा
    २

    पञ्चाङ्ग समितिको अनुमति बिना क्यालेण्डर छाप्न नपाइने,पात्रो वा भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

    नेपाल नक्सा
    ३

    ग्लोबल आइएमई बैंकको अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० छुट

    नेपाल नक्सा
    ४

    पाँच वर्षभित्र डिजिटल नेपाल बनाउने गगन थापाको योजना

    नेपाल नक्सा
    ५

    पशुपतिमा महाशिवरात्रि साधुसन्तलाई दान–दक्षिणासहित बिदाइ

    नेपाल नक्सा
    ६

    राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ निर्वाचनपछि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution