
काठमाडौ । वैशाख ३० मा भएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारबाट काठमाडौंका मेयरमा निर्वाचित भएका बालेन शाहले आज पद तथा गोपनीयताको सपथ लिएर पदभार सम्हालेका छन्।बिहान ११ बजे राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा मेयर शाह सपथ लिएका छन्र ।आजैबाट उनले पदभार ग्रहण गरेका छन्र ।
उपमेयर सुनिता डंगोल, ३२ वडाकै वडाध्यक्ष र सदस्यहरूले सपथ लिएर पदभार ग्रहण गरेका छन्र ।मेयर निर्वाचित भएका शाह ले ६१ हजार सात सय ६७ मत ल्याएर निर्वाचित भएका थिए।उनी श्वतन्त्र उमेदवार थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे