
ललितपुर, काठमाडौँ । ललितपुरको कुपन्डोल ज्वागल चोकमा मुख्य सडकको नजिक अवस्थित एक आकर्षक व्यावसायिक घर तुरुन्त बिक्रीमा आएको छ। ५ तल्ले यो घर ४ आना जग्गामा निर्माण भएको छ र यसले मासिक रु २ लाख ५० हजार भाडा उठाइरहेको छ।
घरको सम्पत्ति धनीसँग सिधै सम्पर्क गर्नको लागि 9841855915 मा फोन गर्न सकिन्छ। घरको थप जानकारी र मूल्य विवरणको लागि प्रभु रियल स्टेटको वेबसाइटमा पनि हेर्न सकिन्छ।
यस घरको स्थान कुपन्डोल ज्वागल चोकमा मुख्य सडकमा रहेकोले यसलाई व्यावसायिक प्रयोजनका लागि उत्तम स्थान मानिएको छ। इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गरेर यस अवसरको फाइदा उठाउन सक्छन्।
थप जानकारीका लागि प्रभु रियल स्टेटको वेबसाइटको लिंकमा जानुहोस्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे