
काठमाडौँ, १३ श्रावण । सशस्त्र प्रहरीले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) को लागी रोजगारी खुलाएको छ ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानवस्रोत विभागले आज एक सुचना प्रकाशित गर्दै २२ जना चिकित्सक डाक्टर र ४६ जना स्टाफ नर्सको माग गरेको हो।
दरखास्त साउन १३ गतेदेखि भदौ १४ गतेसम्म सशस्त्र प्रहरी प्रधान कार्यालय भर्ना तथा छनौट शाखा हलचोकमा बुझाउन सक्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे