
एक्याडेमी अफ इन्फमेशन एण्ड टेक्नोलोजि (Academy of Information Technology AIT )ले नेपालमा रहेका शैक्षिक परामर्श ब्याबसायीहरूलाई लक्षित गरी ए आइ टि पार्टनर मिट एण्ड इन्फमेशन सेसन को आयोजना गरेको छ।
एक्याडेमी अफ इन्फमेशन एण्ड टेक्नोलोजि ए आइ टि की रीजनल मेनेजर सबकन्टिनेन्ट चाँदनीले आफ्नो कलेज, कोर्स, फिइस्ट्क्चर, स्कलर्सिप र क्याम्पसहरूको बारेमा जानकारी गराउनु भएको थियो। एक्याडेमी अफ इन्फमेशन एण्ड टेक्नोलोजि ए आइ टि ले प्रदान गरेको शिक्षा उत्कृष्ट रहेको इस्टडीलेन इन्टरनेसनल एजुकेशनका सिईओ बिनोद थापाले जानकारी गराउनु भयो।
कार्यक्रममा बिभिन्न जानकारी, सुचना मुलक प्रतिस्पर्धा र सम्मान समेत गरीएको सताक्षी एजुकेशन का उमेश ढुङ्गेलले जानकारी गराउनु भयो।
यस्ता इन्फर्मेसन सेसनले शैक्षिक परामर्श प्रदान गर्ने संस्था र शैक्षिक परामर्श दातृ स्टाफ हरूलाई फाइदा पुग्ने IDP EDUCATION की एजुकेशन काउन्सिलर अन्जु महर्जनको अनुभव छ।
एक्याडेमी अफ इन्फमेशन एण्ड टेक्नोलोजि ए आइ टि मा FILM, 2D ANIMATION, 3D ANIMATION, GAME र MOBILE APP लगायतको बिषयमा अध्ययन अध्यापन भैरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे