
काठमाडौँ , पुस ४ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोसो क्वालिफायर खेलमा अहिले कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हँदैछ ।
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा अनिल शाहको कप्तानीमा रहेको जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यस्तै सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले पहिला ब्याटिङ गर्दैछ । यो खेलको विजेता फाइनल पुग्नेछ र सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे