
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन आगामी प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन्। उनले सोही जिल्लाबाट उम्मेदवारी दर्ता गराइसकेका छन्।
पुनले म्याग्दीबाटै मन्त्री पदको राजीनामा पत्र पठाएका थिए। उनी यसपटक कुनै दलको तर्फबाट नभई स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिन लागेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे