• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

१ घण्टा अघि
२

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

२ घण्टा अघि
३

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

३ घण्टा अघि
४

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

४ घण्टा अघि
५

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

४ घण्टा अघि
६

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

४ घण्टा अघि
७

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

४ घण्टा अघि
८

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

४ घण्टा अघि
९

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

४ घण्टा अघि
१०

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

५ घण्टा अघि
११

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

५ घण्टा अघि
१२

रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?

५ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (३ साल अघि)

एक्सेस एडुकेशन नेटवर्कको एड्मिसन डे अब तपाईहरूकै सहरमा

  • 2,764 Views
  • काठमाडौं।  एक्सेस एडुकेशन नेटवर्क ले आफ्ना देश भरि भएका शाखाहरु मार्फत उच्च शिक्षा हासिल गर्न न्युजिल्यान्ड जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको  छ । नेपाली विद्यार्थीहरूलाई न्युजिल्यान्डकाे एजुकेसन र अपर्चुनिटीजका बारेमा जानकारी गराउने उदेश्यले एक्सीस एजुकेसन नेटवर्कले अगस्ट २४ तारिख देखि ३० तारिख सम्म नेपालका विभिन्न शहरहरूमा अवस्थित आफ्नै कार्यालयहरूमा न्युजिल्यान्ड एडमिसन डे को आयाेजना गर्न लागिरहेकाे छ ।

    विद्यार्थी र अविभाबकलाई पाएक पर्ने शहरहरूको एक्सीस एजुकेसन नेटवर्कको कार्यालयमा गई न्युजल्याण्डका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युटका प्रतिनिधिसँग छलफल गरेर फाइदा उठाउनका लागि एक्सीस एजुकेसन नेटवर्कका म्यानेजिङ्ग डिरेक्टर पुष्पाराज पौडेलले आह्वान गर्नु भएको  छ । पैडेलको भनाइमा `विशेषगरी न्युजिल्यान्ड एजुकेसन एड्मिसन डे मा Toi Ohomai institute of technology, Western Institute of technology, The waikato institute of technology, Nelson Marlborough institute of technology , Southern institute of technology, UNITEC, Aspire 2 international, Otago polytechnic and Ara institute of canterbury लगायतका शैक्षिक संस्था भाग लिन आइरहेका छन् । यदि तपाईंको साच्चैनै न्युजल्याण्ड गई उच्च शिक्षा हासिल गर्ने याेजना हाे भने याे दिन तपाईंहरूकै लागि हाे ।’ पौडेलले जानकारी गराउनु भयाे ।

    Participant Institutions on Access Education New Zealand Admission Day

     

    “उक्त एडमिसन डे मा उपस्थित शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई आफ्नाे शैक्षिक संस्थाकाे बारेमा चिनारी, न्युनतम याेग्यता र विद्यार्थीहरूका जिज्ञासाहरूलाई समाधान गर्नेछन्”, संस्थाका डिरेक्टर राकेश श्रेष्ठले भन्नु भयाे। श्रेष्ठले थप्नु भयो। “हामीले प्रत्यक वर्ष न्युजिल्यान्डका उत्कृष्ट युनिभर्सिटी,कलेज र इष्टीच्यूट लाई विद्यार्थीहरू सामु एजुकेसन फेयर, एडमिसन डे, वेबिनार लगायतका क्रियाकलाप मार्फत जानकारी गराई रहेका छाै । विभिन्न युनिभर्सिटी, कलेजकाे बारेमा परामर्श प्रदान गर्नुमात्रै ठूलाे कुरा हैन् । त्यस गन्तव्यकाे बारेमा पूर्ण जानकारी प्राप्त गरि त्यहाँका शैक्षिक संस्थाहरूसंग सहकार्य गर्नु महत्त्वपूर्ण कुरा हाे । जुन एक्सीस एजुकेसन नेटवर्कले विद्यार्थीहरूकाे पहुँचमा पुर्‍याईरहेकाे छ”।

    साच्चै नै न्युजिल्यान्ड विश्वकाे उत्कृष्ट तेस्राे शैक्षिक गन्तव्यकाे रूपमा चिनिएकाे छ । विद्यार्थीहरूले २१औं शताब्दीलाई आवश्यक विषयगत् ज्ञान, सीप र दक्षता हासिल गर्ने उत्कृष्ट गन्तव्यकाे रूपमा न्युजिल्यान्डलाई लिन सकिन्छ । एक्सीस एजुकेसन नेटवर्कले आयाेजना गर्न लागेकाे न्युजिल्यान्ड एजुकेसन एडमिसन डे सबै विद्यार्थीका लागि उपयुक्त हुने देखिन्छ।

    न्युजिल्यान्ड एजुकेसन एडमिसन डे को सुरूवात अगस्ट २४ तारिखमा काठमाडौंकाे न्यू बानेश्वर,अगस्ट २५ मा विराटनगर, अगस्ट २६ मा पाेखरा, अगस्ट २८ मा चितवन र अगस्ट २९ मा बुटवल हुँदै अगस्ट ३० मा पूर्न काठमाडौंकाे पुतलीसडक मा अबस्थित एक्सीसको कार्यालयमा समाप्त हुनेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    १ घण्टा अघि

  • २

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    २ घण्टा अघि

  • ३

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    ३ घण्टा अघि

  • ४

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    ४ घण्टा अघि

  • ५

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    ४ घण्टा अघि

  • ६

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    ४ घण्टा अघि

  • ७

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    ४ घण्टा अघि

  • ८

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    ४ घण्टा अघि

  • ९

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    ४ घण्टा अघि

  • १०

    इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन
    ५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution