• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु

१ घण्टा अघि
२

नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

२ घण्टा अघि
३

इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

४ घण्टा अघि
४

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

५ घण्टा अघि
५

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

६ घण्टा अघि
६

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

७ घण्टा अघि
७

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

७ घण्टा अघि
८

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

८ घण्टा अघि
९

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

८ घण्टा अघि
१०

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

८ घण्टा अघि
११

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

८ घण्टा अघि
१२

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८१ जेष्ठ ६, आईतबार (१ साल अघि)

काठमाडौंको बालाजुमा क्याम्ब्रिजको नयाँ शाखा

  • 1,947 Views
  • काठमाडौं । शैक्षिक क्षेत्रमा डेढ दशकदेखि सक्रिय क्याम्ब्रिजले आफ्नो शाखा विस्तार गरेको छ । क्याम्ब्रिजले राजधानीको बालाजुमा नयाँ शाखा विस्तार गरेको हो ।

    शुक्रबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का तृतीय उपाध्यक्ष गीता शिवाकोटी तथा महासचिव दीपकराज भुसालले संयुक्त रुपमा उद्घाटन गर्दै उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुका लागि क्याम्ब्रिजले सहि परामर्श गर्दै आइरहेकाले विद्यार्थी अभिभावकले ढुक्कका साथ परामर्श लिन हुने बताए ।

    कार्यक्रममा बोल्दै उपाध्यक्ष शिवाकोटीले शैक्षिक परामर्श दिने संस्थाहरुले विद्यार्थीलाई सहि सुचना र परामर्श दिए विदेश जाने विद्यार्थीहरु समस्यामा नपर्ने बताउँदै क्याम्ब्रिजले इक्यानको कोड अफ कन्डक्टको सदैव पालना गरेको बताउनु भयो । ‘क्याम्ब्रिज इक्यानको कोड अफ कन्डक्टमा रहेर काम गरेको संस्था हो, विद्यार्थी अभिभावकले विस्वास गर्न सक्नुहुन्छ ।’ शिवाकोटीले भन्नुभयो ।

    कार्यक्रममा बोल्दै इक्यान महासचिव दीपकराज भुसालले शैक्षिक परामर्श क्षेत्रमा क्याम्ब्रिजले छुट्टै परिचय स्थापना गरेको बताउनु भयो । क्याम्ब्रिजले प्रदान गर्ने शैक्षिक परामर्शले सयौं विद्यार्थीको भविष्य बनेको जिकीर गर्दै महासचिव भुसालले शैक्षिक परामर्श दाताले दिने परामर्श तथ्यगत हुनुपर्ने पनि बताउनु भयो ।

    शाखा कार्यालय उद्घाटनमा गायक यम बरालको समेत सहभागिता रहेको थियो । उहाँले विद्यार्थी, अभिभावकलाई भरपर्दो सूचना प्रवाह गरी दक्ष जनशक्ति निर्माणमा क्याम्ब्रिजले ठूलो योगदान पुर्‍याएकोमा प्रशंसा गर्नुभयो ।

    क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले शैक्षिक परामर्श व्यवसायको नैतिक आचरण भित्र रहेर विद्यार्थी अभिभावकको बृहत्तर हित सोचेर काम गरिरहेको बताउनु भयो । उहाँले उच्च शिक्षाका लागि बाहिर जाने विद्यार्थीहरुलाई अनुभवी तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताबाट उचित मार्गदर्शन गर्न तथा इसिटिएस, पिटिई लगायतका भाषा कक्षाहरु सञ्चालन गर्न क्याम्ब्रिजको शाखाहरु विस्तार गरिएको बताउनु भयो । ‘क्याम्ब्रिजले विद्यार्थीको शैक्षिक, आर्थिक र व्यक्तिगत क्षमता अध्ययन गरेर उसलाई कस्तो देशमा कस्तो कलेज र विश्वविद्यालयमा भर्ना गराउनु पर्ने हो सोही अनुसार जेन्यून काउन्सिलिङ गर्छ । हामी कुनै प्रलोभन दिएर र झुट्टा आश्वासन बाँड्ने काम गर्दैनौ ।’ जेन्यून काम गरेकाले क्याम्ब्रिजले छोटो समयमै विद्यार्थी अभिभावकको विस्वास जित्न सफल भएको सिंखडाको जिकीर छ ।

    क्याम्ब्रिज बालाजु शाखाका निर्देशक अनिल सिंखडाले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने आफुहरुको लक्ष्य रहेको बताए । ‘हाम्रो उद्देश्य विद्यार्थीलाई सहजरुपमा विश्वसनीय सूचना प्रवाह गर्नु हो, यसका लागि हामी कुनै सम्झौता गर्दैनौं ।’ निर्देशक सिंखडाले भने ।

    क्याम्ब्रिज बालाजु शाखाका विजनेश डेभलपमेन्ट मेनेजर बद्री सिंखडाले विश्वव्यापी ज्ञान हासिल गर्न र देशका लागि आवश्यक दक्ष जनशक्ति बन्न विश्वब्यापी ज्ञान र अनुभव हासिल गर्नुपर्ने जिकीर गरे ।

    बागबजारमा मुख्य कार्यालय रहेको क्याम्ब्रिजको देशका विभिन्न शहरमा शाखा कार्यालयहरु रहेका छन् । कोटेश्वर, ललितपुर, बुढानिलकण्ठ, लम्की, बनेपा, इटहरी, धरान, दमक, विर्तामोड लगायत अस्ट्रेलिया, यूके र क्यानडाबाट समेत क्याम्ब्रिजले सेवा दिइरहेको छ ।

    शैक्षिक परामर्श क्षेत्रमा छोटो समयमा स्थापित बन्न पुगेको क्याम्ब्रिजले अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा, यूरोप लगायत विश्वका प्रतिष्ठित देशका कलेज र विश्वविद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु
    १ घण्टा अघि

  • २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता
    २ घण्टा अघि

  • ३

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो
    ४ घण्टा अघि

  • ४

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    ५ घण्टा अघि

  • ५

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    ६ घण्टा अघि

  • ६

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    ७ घण्टा अघि

  • ७

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    ७ घण्टा अघि

  • ८

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    ८ घण्टा अघि

  • ९

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    ८ घण्टा अघि

  • १०

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution