
काठमाडौँ , माघ २६ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आजका लागि उच्चस्तरिय संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो ।
आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउन , मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे