• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १२, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१४ घण्टा अघि
२

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१४ घण्टा अघि
३

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१५ घण्टा अघि
४

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१७ घण्टा अघि
५

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१७ घण्टा अघि
६

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१८ घण्टा अघि
७

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

१८ घण्टा अघि
८

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

१८ घण्टा अघि
९

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

१९ घण्टा अघि
१०

श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना

२0 घण्टा अघि
११

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

२0 घण्टा अघि
१२

सुकुम्बासी हटाउने कदमप्रति हर्क साम्पाङको आपत्ति

२१ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ पौष ९, बुधबार (४ महिना अघि)

कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा समयानुकूल सुधारको सुझाव

Nepal Rastra Bank

  • 4,849 Views
  • काठमाण्डौ। नेपालको अर्थतन्त्र अपेक्षित गतिमा अगाडि बढ्न नसक्नुको मुख्य कारण सुशासनको कमजोरी र पूर्वाधार अभाव रहेको निष्कर्ष उद्योग–व्यवसाय क्षेत्रले निकालेको छ। नीतिगत सुधारका प्रयास भए पनि त्यसको प्रतिफल व्यवहारमा नदेखिएको भन्दै पूर्वाधार निर्माण र सुशासनको प्रत्याभूति हुने गरी आवश्यक बैंकिङ तथा वित्तीय नीतिहरू तत्काल तर्जुमा गरी कार्यान्वयन गर्न माग गरिएको छ।

    समग्र माग घटेर बजारमा मन्दी गहिरिँदै जाँदा उद्योगी–व्यवसायीहरू बैंकको कर्जा र ब्याज समयमै भुक्तानी गर्न असमर्थ बनेको उल्लेख गर्दै निश्चित अवधिका लागि कर्जा पुनर्तालिकीकरण, ब्याज जरिवानामा सहुलियत र पुनरसंरचनाको व्यवस्था गर्नुपर्ने माग अघि सारिएको छ। आर्थिक शिथिलता, प्राकृतिक प्रकोप तथा विशेष परिस्थितिका कारण समस्यामा परेका ऋणीहरूका लागि ‘स्ट्रेस्ड लोन रेसोल्युसन फ्रेमवर्क’ लागू गर्नुपर्नेमा जोड दिइएको छ।

    चालुपुँजी कर्जा निर्देशिका, २०७९ लाई हालै परिपत्रमार्फत पुनरावलोकन गरिएको सन्दर्भमा यसको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायको प्रकृतिअनुसार सम्बन्धित बैंक र व्यवसायी स्वयंलाई लचिलो निर्णय गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरिएको छ। साथै, चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनको कडाइ आगामी केही समयका लागि स्थगन गर्नुपर्ने प्रस्ताव गरिएको छ।

    उद्योग क्षेत्रको योगदान निरन्तर घटेर कुल गार्हस्थ उत्पादनमा १२.४ प्रतिशतमा सीमित भएको अवस्थामा उद्योग प्रवद्र्धनका लागि उद्योग क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर व्यापार क्षेत्रभन्दा १ देखि २ प्रतिशतसम्म कम हुनुपर्ने माग उठाइएको छ। निर्यातमुखी साना तथा महिलाद्वारा सञ्चालित उद्योगहरूलाई ३ प्रतिशत ब्याजदरमा पुनर्कर्जा सुविधा उपलब्ध गराउनुपर्ने र ५ करोड रुपैयाँसम्मको कर्जामा अधिकतम २ प्रतिशत प्रिमियममा कर्जा दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ।

    बजेटमा घोषणा गरिएका प्रविधि हस्तान्तरण, निजी क्षेत्र–विश्वविद्यालय सहकार्य, हरित ऊर्जा, सूचना प्रविधि, पर्यटन, निर्माण तथा नवीकरणीय ऊर्जाजस्ता सम्भावनायुक्त क्षेत्रमा लगानी आकर्षित गर्न व्यवहारमै लागू हुने नीतिहरू ल्याउनुपर्ने उद्योगीहरूको माग छ। साथै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता संस्थागत लगानीकर्तालाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न सक्ने कानुनी व्यवस्था शीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।

    युवा पुस्ता (जेन–जी) लाई उद्यमशीलतामा आकर्षित गर्न व्यवसाय दर्तादेखि कर्जा प्रवाहसम्मका सेवा नागरिक एपभित्र समेटी प्रक्रिया पूर्ण रूपमा डिजिटल बनाउनुपर्ने प्रस्ताव गरिएको छ। परियोजनाको सम्भाव्यताको आधारमा १ करोड रुपैयाँसम्मको परियोजना कर्जा उपलब्ध गराउने र वैदेशिक रोजगारबाट फर्कने मात्र होइन, विदेशमै रहँदा औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने परिवारलाई पनि सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

    सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएका समस्याको स्थायी समाधान गरी बैंकहरूलाई गाउँ तथा साना सहरहरूमा लगानी विस्तार गर्न प्रेरित गर्नुपर्ने, लघु तथा साना उद्यमको कर्जा सीमा २ करोडबाट बढाएर ३ करोड पुर्‍याउनुपर्ने, र रियल इस्टेट कर्जामा कर्जा–धितो अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने प्रस्तावसमेत अघि सारिएको छ। साथै, कर्जा चुक्ता भइसकेपछि पनि कालोसूचीमा परेका ऋणीलाई तत्काल हटाउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

    काठमाडौँ — बैंक तथा वित्तीय संस्थाहरूमा लागू हुँदै आएको सापट (कर्जा) वर्गीकरण र कर्जा नोक्सानी व्यवस्थासम्बन्धी व्यवस्थालाई समयानुकूल पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। वर्तमान आर्थिक अवस्था, व्यवसायमा देखिएको मन्दी तथा ऋणीहरूको भुक्तानी क्षमतामा आएको दबाबलाई ध्यानमा राख्दै सापटको वर्गीकरण अवधि र त्यसअनुसारको नोक्सानी व्यवस्था पुनर्समीक्षा गर्नुपर्ने माग उठिरहेको छ।

    प्रस्तावित व्यवस्थाअनुसार, भाखा ननाघेको कर्जालाई ‘असल कर्जा’को श्रेणीमा राखी एक प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने उल्लेख छ। यस्तै, तीन महिनासम्म भाखा नाघेका कर्जालाई ‘सूक्ष्म निगरानी’ वर्गमा राखी सोही अनुपातमा एक प्रतिशत नोक्सानी व्यवस्था प्रस्ताव गरिएको छ। तीन महिनादेखि एक वर्षसम्म भाखा नाघेका कर्जालाई ‘कमसल’ वर्गमा राख्दै २५ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ।

    त्यसैगरी, एक वर्षदेखि दुई वर्षसम्म भाखा नाघेका कर्जालाई ‘शंकास्पद’ वर्गमा वर्गीकरण गरी ५० प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने र दुई वर्षभन्दा बढी समयसम्म भाखा नाघेका कर्जालाई ‘खराब कर्जा’ मानी शतप्रतिशत नोक्सानी व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ। सरोकारवालाहरूका अनुसार, यस्तो स्पष्ट र व्यवहारिक वर्गीकरणले बैंकिङ प्रणालीको स्थायित्व कायम गर्न, जोखिम व्यवस्थापन सुदृढ बनाउन तथा वास्तविक वित्तीय अवस्था प्रतिबिम्बित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १४ घण्टा अघि

  • २

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १४ घण्टा अघि

  • ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १५ घण्टा अघि

  • ४

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १७ घण्टा अघि

  • ५

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    १७ घण्टा अघि

  • ६

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    १८ घण्टा अघि

  • ७

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    १८ घण्टा अघि

  • ८

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु
    १८ घण्टा अघि

  • ९

    थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन
    १९ घण्टा अघि

  • १०

    श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

    नेपाल नक्सा
    २

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ५

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ६

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution