• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २४, बुधबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१0 घण्टा अघि
२

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१३ घण्टा अघि
३

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१३ घण्टा अघि
४

रूपन्देही–३ बाट बालकृष्ण खाँणको नाम सिफारिस

१४ घण्टा अघि
५

सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

१५ घण्टा अघि
६

काठमाडौं-४ बाट गगन थापाको नाम सिफारिस

१५ घण्टा अघि
७

बर्खास्ती गैरकानुनी ठहर: शाक्यको पक्षमा सर्वोच्च अदालतको फैसला,पुनः प्राधिकरणको नेतृत्वमा फर्किए

१५ घण्टा अघि
८

१५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

१५ घण्टा अघि
९

सडक स्तरोन्नतिको मागमा आन्दोलन, तातोपानी भन्सारको व्यापार ठप्प

१५ घण्टा अघि
१०

एनपिएल इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सको निर्णायक भिडन्त

१७ घण्टा अघि
११

आजदेखि पुस १ सम्म नागढुंगा–नौबिसे सडक दैनिक पाँच घन्टा बन्द

१८ घण्टा अघि
१२

भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्छ:प्रधानमन्त्री कार्की 

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८२ कार्तिक १८, मंगलबार (१ महिना अघि)

बढी उजुरी भएका स्थानीय तह र सरकारी क्षेत्रगत वितरण

Local Level Government

  • 1,118 Views
  • काठमाडौँ। नेपालमा २०८१/८२ आर्थिक वर्षमा सरकारी कार्यालयहरूमा बढी उजुरी परेका स्थानीय तहहरूको विस्तृत विवरण आयोगको वार्षिक प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ। प्रतिवेदन अनुसार, वार्षिक प्रतिवेदन अवधिमा जम्मा ३७,०२६ वटा उजुरी दर्ता भएका थिए। यसमा सबैभन्दा बढी उजुरी पोखरा महानगरपालिका, कास्की (४१३ उजुरी, २.०७%) मा परेको देखिएको छ। त्यसपछि क्रमशः काठमाडौं महानगरपालिका, काठमाडौं (३८१ उजुरी, १.९१%), तछपहराई गाउँपालिका, पर्सा (२९८ उजुरी, १.५०%), सवु न्त गाउँपालिका, बारा (२३० उजुरी, १.१५%), नारायण नगरपालिका, दैलेख (२०६ उजुरी, १.०३%), पचरौडा नगरपालिका, बारा (१९२ उजुरी, ०.९६%), जलेश्वर नगरपालिका, महोत्तरी (१९१ उजुरी, ०.९६%), ललितपुर महानगरपालिका, ललितपुर (१८८ उजुरी, ०.९४%), जनकपुर उपमहानगरपालिका, धनुषा (१७९ उजुरी, ०.९०%) र कटहररिया नगरपालिका, रौतहट (१६९ उजुरी, ०.८५%) रहेका छन्।

    बढी उजुरी परेको १० स्थानीय तहमध्ये ६ स्थानीय तह प्रदेश १, २ प्रदेश बागमती, र १ प्रदेश कर्णालीमा छन्। कुल उजुरीको १२.२८% बढी उजुरी परेका यी १० स्थानीय तहसँग सम्बन्धित छन् भने बाँकी ८७.७२% उजुरी अन्य स्थानीय तहमा परेको देखिन्छ।

    क्षेत्रगत हिसाबले हेर्दा, सबैभन्दा धेरै उजुरी स्थानीय तहको संघीय तहसँग सम्बन्धित क्षेत्र (१४,१५६ उजुरी, ३८.२३%) मा परेको छ। त्यस्तै, स्थानीय तहको शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी ४,१७३ (११.२७%), भू-प्रशासन २,१९० (५.९१%), स्वास्थ्य १,३७८ (३.७२%), वन र वातावरण १,३३१ (३.५९%), गृह प्रशासन १,३११ (३.५४%), शिक्षा, विज्ञान र प्रविधि १,३११ (३.५४%), भौतिक पूर्वाधार र यातायात १,२८६ (३.४७%), ऊर्जाश्रोत र जलस्रोत ८९३ (२.४१%), अर्थ ७११ (१.९२%) र गैरकानूनी सम्पत्ति आज्ञात २,३४६ (६.३४%) रहेका छन्। नक्कली शैक्षिक प्रमाणसँग सम्बन्धित उजुरी १,६७८ (४.५३%) रहेको छ भने अन्य क्षेत्रहरूमा ४,२६२ (११.५१%) उजुरी देखिएका छन्।

    ख्स्टिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका उजुरीहरूको विवरण अनुसार, आयोगको केन्द्रीय कार्यालयमा १९,५६१ उजुरीमध्ये १६,३०७ (८३.३६%) फर्छ्यौट भएका छन् भने, नािथि कार्यालयमा जम्मा १७,४६५ उजुरीमध्ये १३,३९६ (७६.७०%) उजुरी फर्छ्यौट भएका छन्। यसरी, कुल ३७,०२६ उजुरीमध्ये २९,७०३ (८०.२२%) उजुरी फर्छ्यौट भएको देखिन्छ।

    फर्छ्यौट भएका उजुरीमध्ये, ५७.६७% उजुरी नािेली राखिएको, १.९७% सम्बन्धित निकायको सझुवासहित नािेली, र ३.१२% उजुरीको विस्तृत अनुसन्धानको कारबाही अगाडि बढाइएको छ। बाँकी ३७.२४% उजुरीमा अन्य कारबाही लागू गरिएको छ। ७,३२३ उजुरी आगामी आर्थिक वर्ष २०८२/८३ का लागि छानबिन वा अनुसन्धानका लागि सारिएको छ।

    स्थानिय तह अनुसार विस्तृत विवरण हेर्दा, पोखरा महानगरपालिकामा १,३६० उजुरी दर्ता भएकोमा १,१७९ उजुरी फर्छ्यौट भएको छ। इटहरीमा २,३३६ उजुरी मध्ये १,९३५ उजुरी फर्छ्यौट भएको छ। बद्दितबासमा ३,९७० उजुरी दर्ता भएकोमा २,९०९ उजुरी फर्छ्यौट गरिएको छ। हेटौंडा २,७६५ उजुरी दर्ता, १,९४५ फर्छ्यौट; बुटवल १,८५३ दर्ता, १,६०९ फर्छ्यौट; नेपालगञ्ज ९०२ दर्ता, ७८८ फर्छ्यौट; सखुवेली २,५८३ दर्ता, १,७९८ फर्छ्यौट; कञ्चनपुर १,६९६ दर्ता, १,२३३ फर्छ्यौट गरिएको विवरण प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनमा उल्लिखित तथ्यांक अनुसार, उजुरीको अधिकतम प्रतिशत स्थानीय तहको संघीय तह, शिक्षा क्षेत्र र भू-प्रशासनसँग सम्बन्धित क्षेत्रहरूमा केन्द्रित छ। यसले देखाउँछ कि अधिकांश उजुरी स्थानीय तहको कार्यकारिणी र प्रशासनिक प्रक्रियासँग सम्बन्धित छन्।

    वार्षिक प्रतिवेदनले सुझाव दिएको छ कि आगामी वर्षमा स्थानीय तहमा उजुरी व्यवस्थापन प्रणाली सुदृढ, छानबिन प्रक्रिया पारदर्शी, प्रारम्भिक छानबिन र अनुसन्धानको निगरानी आवश्यक छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १0 घण्टा अघि

  • २

    नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता
    १३ घण्टा अघि

  • ३

    अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
    १३ घण्टा अघि

  • ४

    रूपन्देही–३ बाट बालकृष्ण खाँणको नाम सिफारिस
    १४ घण्टा अघि

  • ५

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश
    १५ घण्टा अघि

  • ६

    काठमाडौं-४ बाट गगन थापाको नाम सिफारिस
    १५ घण्टा अघि

  • ७

    बर्खास्ती गैरकानुनी ठहर: शाक्यको पक्षमा सर्वोच्च अदालतको फैसला,पुनः प्राधिकरणको नेतृत्वमा फर्किए
    १५ घण्टा अघि

  • ८

    १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
    १५ घण्टा अघि

  • ९

    सडक स्तरोन्नतिको मागमा आन्दोलन, तातोपानी भन्सारको व्यापार ठप्प
    १५ घण्टा अघि

  • १०

    एनपिएल इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सको निर्णायक भिडन्त
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सीआईबीद्वारा गुण एयरलाइन्स सञ्चालक शाक्य नियन्त्रणमा: प्रभु बैंकलाई नोक्सानी आरोप

    नेपाल नक्सा
    २

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ५

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ६

    नयाँ राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य:सुमना श्रेष्ठ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution