
काठमाडौँ, ७ साउन । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक ९वरिष्ठ सई० को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएको छ ।
प्रहरी प्रधान कार्यालय अन्तर्गत शनिबार बसेको बढुवा समिति बैठकले एकै पटक ६४ जना वरिष्ठ सईलाई इन्सपेक्टरमा बढुवा गर्ने निर्णय गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे