• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

७ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

८ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१0 घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१0 घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१२ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१२ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१२ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१२ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१२ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१३ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१३ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०८१ माघ १०, बिहिबार (१ साल अघि)

राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश,प्रधानमन्त्री,गभर्नर,प्रमुख, अर्थ मन्त्रि र अध्यक्षको सन्देशमा के छ !

  • 4,882 Views
  • काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्थापनाको ५९औं वर्ष सफलतापूर्वक पूरा गरी ६०औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा प्रधानमन्त्रीले बैंकलाई बधाई तथा शुभकामना व्यक्त गर्दै बैंकले नेपालको समग्र आर्थिक विकासमा खेलेको अग्रणी भूमिकाको प्रशंसा गरेका छन्।

    प्रधानमन्त्रीले बैंकले कृषि, उद्योग, पर्यटन, वाणिज्य, व्यापार तथा सेवाका क्षेत्रमा लगानी गरी आर्थिक वृद्धिमा पुर्याएको योगदान उल्लेखनीय रहेको बताए। रोजगारी सिर्जना गर्न र आर्थिक स्थायित्वमा टेवा पुर्याउन बैंकको प्रयासलाई उनले उच्च मूल्यांकन गरेका छन्।

    बैंकले हालको प्रतिस्पर्धी वित्तीय प्रणालीमा आधुनिक र नवीन प्रविधिको प्रयोग गर्दै आफ्नो संस्थागत कार्यक्षमतामा वृद्धि गरेको छ। यस क्रममा सेवाग्राहीहरूलाई थप सन्तुष्ट तुल्याउन व्यवसायिक, कुशल, र जिम्मेवार संस्थाको रूपमा भूमिका निर्वाह गर्दै आएको तथ्यलाई प्रधानमन्त्रीले स्मरण गरे।

    नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा बैंकले मुलुकभर शाखा सञ्जाल विस्तार गरी महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। सेवामा सुधार र वित्तीय प्रणालीलाई समयानुकूल बनाउन बैंकले देखाएको सक्रियताले मुलुकको आर्थिक विकासमा अझ बलियो स्तम्भको रूपमा आफूलाई स्थापित गर्न सक्ने अपेक्षा प्रधानमन्त्रीले व्यक्त गरेका छन्।

    राष्ट्रिय वाणिज्य बैंकले आगामी दिनमा पनि आर्थिक विकास, रोजगारी सिर्जना, र सरकारी योजनाको प्रभावकारी कार्यान्वयनमा थप उल्लेखनीय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

    बैंकले देशव्यापी शाखा सञ्जालमार्फत निक्षेप परिचालन गरी कर्जा लगानीमार्फत मुलुकको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको तथ्यलाई विशेष रूपमा स्मरण गरिएको छ। बैंकले लगानी प्रवर्द्धन, उत्पादन अभिवृद्धि, र रोजगारी सिर्जनाका लागि वित्तीय स्रोत परिचालन गर्ने कार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

    भुक्तानी प्रणालीलाई सुरक्षित, आधुनिक, र विद्युतीय प्रविधिमा आधारित बनाउने विषयमा बैंकले अगाडि बढ्ने अपेक्षा गरिएको छ। सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, विद्युतीय प्रणालीमा आधारित वित्तीय सेवा विस्तार, र दुर्गम क्षेत्रहरूमा बैंकिङ पहुँच अभिवृद्धिका लागि शाखारहित, मोबाइल, र इन्टरनेट बैंकिङ सेवाको विकासमा विशेष ध्यान दिनुपर्ने कुरा उल्लेख गरिएको छ।

    संस्थागत सुदृढीकरण, व्यावसायिक क्षमता वृद्धि, आर्थिक अनुशासन, र आधुनिक प्रविधिको प्रयोगमार्फत निक्षेप परिचालन, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह, र नवीनतम बैंकिङ सेवा प्रदान गर्दै मुलुकको द्रुत आर्थिक विकासमा बैंकले थप सहयोगी भूमिका खेल्नुपर्ने अपेक्षा व्यक्त गरिएको छ।

    राष्ट्रिय वाणिज्य बैंकले आगामी दिनमा आफ्नो सेवा र कार्यदक्षतालाई थप सुदृढ बनाउँदै आर्थिक विकासका विभिन्न आयाममा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

    नेपाल राष्ट्र बैंकका गभर्नरले राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै बैंकको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।

    गभर्नरले बैंकले आफ्नो स्थापना कालदेखि ग्रामीण र दुर्गम स्थानहरूमा आधारभूत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभएको छ। लामो यात्राका क्रममा बैंकले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार विकास तथा साना-मझौला व्यवसायको प्रवर्द्धनमा वित्तीय सेवा प्रदान गर्दै मुलुकको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको उहाँले स्मरण गराउनुभयो।

    गभर्नरले भविष्यमा बैंकले सफल वित्तीय संस्थाको रूपमा स्थापित हुने आवश्यक कार्यहरू सहज रूपमा सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै, सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको अक्षरसः पालना गर्दै थप जिम्मेवार भूमिका निर्वाह गर्ने विषयमा पनि उहाँले जोड दिनुभएको छ।

    बैंकले अत्याधुनिक प्रविधिको प्रयोगले ल्याएको परिवर्तनलाई ध्यानमा राखी संस्थागत कार्यदक्षतामा सुधार गर्दै मुलुकमा वित्तीय सचेतना प्रवर्द्धन गर्ने कार्यमा अग्रणी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    गभर्नरले ६०औं वार्षिकोत्सवको अवसरमा पुनः बैंक परिवारप्रति शुभकामना व्यक्त गर्दै, बैंकले आफ्नो स्थायित्व र प्रगतिको यात्रालाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभएको छ।

    वि.सं. २०२२ माघ १० गते नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना भएको यस बैंकले विभिन्न आरोह-अवरोह पार गर्दै आजसम्मको यात्रा तय गरेको हो। यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले निक्षेपकर्ता, शेयरधनी, सेवाग्राही, कर्मचारीलगायत सबै सरोकारवालाहरूलाई शुभकामना व्यक्त गर्दै बैंकको प्रगतिका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक र अन्य निकायहरूबाट प्राप्त निरन्तर सहयोगप्रति आभार प्रकट गर्नुभएको छ।

    उहाँले सरकारी स्वामित्वका संस्थाहरूले व्यवस्थापकीय कार्यकुशलता कायम राख्न सकेमा निजी क्षेत्रसँगको प्रतिस्पर्धामा समेत अग्रणी बन्न सक्ने कुरालाई राष्ट्रिय वाणिज्य बैंकले प्रमाणित गरेको उल्लेख गर्नुभएको छ। देशभरका शाखा सञ्जालमार्फत वित्तीय स्रोत परिचालन गरी उत्पादनशील क्षेत्र र प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानी गर्दै बैंकले मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुर्याएको योगदानलाई उहाँले प्रशंसा गर्नुभएको छ।

    उहाँका अनुसार बैंकले सेवा प्रवाह, लगानीको प्रतिफल, मुनाफा, र सम्पत्तिको गुणस्तरजस्ता सूचकहरूमा प्रतिस्पर्धी रूपमा आफूलाई प्रमाणित गर्न सफल भएको छ। नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार उद्यमशीलताको विकास, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र आन्तरिक उत्पादन वृद्धि जस्ता उद्देश्यमा वित्तीय स्रोत परिचालन गर्दै बैंकले देशको समग्र विकासमा उदाहरणीय भूमिका निर्वाह गरेको छ।

    सीईओ खनालले आगामी दिनमा पनि बैंकले आधुनिक प्रविधिको प्रयोग, दक्ष व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहमार्फत वित्तीय क्षेत्रमा थप उन्नति हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। ६०औं वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो जिम्मेवारी र प्रगतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

     

    यस अवसरमा बैंकका अध्यक्ष दिलीपकुमार ढुंगानाले ग्राहक वर्ग, शेयरधनी, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, अन्य सरकारी निकायहरू, सञ्चालक समिति, व्यवस्थापन र कर्मचारी वर्गलगायत सबै सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै उच्च सम्मान व्यक्त गर्नुभएको छ।

    उहाँले बैंकले सरकारी स्वामित्वमा रहेर आधुनिक बैंकिङ प्रणाली अपनाउँदै मुलुकको आर्थिक र सामाजिक क्षेत्रको विकासमा निरन्तर सेवा प्रदान गर्दै आएको स्मरण गराउनुभएको छ।

    बढ्दो प्रतिस्पर्धात्मक बैंकिङ वातावरणले ग्राहकका आकांक्षाहरू तीव्र रूपमा परिवर्तन गरिरहेको सन्दर्भमा, बैंकले निक्षेपकर्ता, ठूला उद्यमी, साना व्यवसायी लगायत सम्पूर्ण ग्राहक वर्गको अपेक्षा पूरा गर्न गुणस्तरीय सेवा प्रवाह, भरपर्दा, सुरक्षित, प्रविधियुक्त र ग्राहकमैत्री सेवा प्रणाली विकासमा विशेष ध्यान दिएको उहाँले बताउनुभएको छ।

    बैंकले प्रतिस्पर्धाको सामना गर्न आफ्नो क्षमता अभिवृद्धि गर्दै आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरूमा समयानुकूल सुधार गर्दै आएको छ। साथै, संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेर, ऊर्जाशील जनशक्ति र प्राविधिक साधनहरूको उपयोगमार्फत वित्तीय क्षेत्रमा आफ्नो अग्रणी स्थान कायम गर्न बैंक प्रतिबद्ध रहेको ढुंगानाले उल्लेख गर्नुभएको छ।

    बैंकले आगामी दिनमा पनि आफ्नो ग्राहक केन्द्रित सेवा, वित्तीय स्थायित्व र राष्ट्रिय विकासमा योगदान पुर्याउने लक्ष्यका साथ थप प्रभावकारी कार्यहरू अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।

  • #RastriyaBanijyaBank #RBB #TapaikoAafnaiBank
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    ७ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    ८ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १0 घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १0 घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १२ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १२ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १२ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १२ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १२ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution