
काठमाडौँ, २९ माघ । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ। आज आइतबार सिंहदरबारमा भएको छलफलमा ६ बुँदे सहमति भएसँगै आजको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
वार्तामा नेपाल चिकित्सक संघका अध्यक्ष तथा वार्ता टोलीका संयोजक डा. लोचन लगायत डाक्टरहरुको उपस्थिति थियो ।
शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ट्रमा सेन्टरका डा जनिथ सिंहमाथि प्रहरीले आक्रमण गरेपछि चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो। चित्सिकहरुको आन्दोलनले सबै स्वास्थ्य संस्थाहरुको सेवा प्रभावित हुँदा बिरामीहरु मर्कामा परेका थिए ।
यस्तो छ सरकार र चिकित्सक बिचको सहमति :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे