
काठमाडौं , २२ जेठ। दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र आज बिहान १० बजेर ३४ मिनेटमा ४।१ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्प गएपनि क्षतिको भने कुनै सूचना आएको छैन । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे