
काठमाडौँ । माछापुच्छ्रे बैंक (MBL) ले इंटेग्रेटेड अस्पताल, कावासोती, नवलपरासी, लुम्बिनीसँग साझेदारी गरी स्वास्थ्य जाँच र उपचारमा १०% छुटको विशेष प्रस्ताव ल्याएको छ।
यस विशेष अफर अन्तर्गत, ग्राहकहरूले एमबिएल म- स्मार्ट एप वा एमबिएल कार्डमार्फत भुक्तानी गर्दा स्वास्थ्य जाँच र उपचार सेवामा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त अफर मसिर २, २०८२ (नवंबर १७, २०२५) सम्मको लागि मान्य रहने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे