काठमाडौँ , १४ वैशाख| सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
हेर्नुस् , सरुवा भएका २८ सहसचिवहरुको सूचि