
काठमाडौँ, फागुन २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई विश्वासको मत दिन दिन ह्विप जारी गरेको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिन आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।
रास्वपाका २१ सांसद रहेका छन् भने रास्वपा ४ वटा मन्त्रालयसहित सरकारमा गएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे