
काठमाडौँ ,२६ भाद्र | शनिवार गुल्मीको सदरमुकाम तम्घासमा बसेको नेकपा एकीकृत समाजवादीे पार्टीको जिल्ला कमिटी बिस्तारित बैठकले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई गुल्मी क्षेत्र नम्बर –२ बाट प्रतिनिधी सभा उमेदवराका लागि सिफारिस गरेको छ।
सोही क्षेत्रबाट नेकपा एमालेका सचिव गोकर्णराज बिष्टको नाम पनि सिफारिस भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे