काठमाडौँ, १४ कार्तिक । आइसिसी टी–२० विश्वकप एसिया छनोट अन्तरगत फाइनलको दोस्रो खेलमा मलेसियाले नेपाललाई १६६ रनको विजयी लक्ष्य दिएको छ ।
निर्धारित २० ओभरमा मलेसियाले ९ विकेट गुमाउँदै १६५ रन बनाएको हो ।