
काठमाडौं महानगरपालिको प्रमुखका लागि स्वतन्त्र उमेदवार बालेन शाहले २० हजार मत कटाएका छन् । बालेनले २० हजार २६ मत पाएका छन् ।
यस्तै एमालेका केशव स्थापितले १० हजार ६३८ र कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे