
काठमाडौं महानगर प्रमुख बालेन शाहले पछिल्लो समय आक्रोशित युवा पुस्ताद्वारा भइरहेको प्रदर्शन र सिंहदरबार प्रवेशप्रति चिन्ता व्यक्त गर्दै भावुक अपिल गरेका छन्। उनले जनरेशन Z — नयाँ पुस्ताका युवाहरूलाई सम्बोधन गर्दै देश निर्माणको जिम्मेवारी उनीहरूको काँधमा रहेको उल्लेख गरेका छन्।
बालेनले भने,
Please gen Z देश तपाइँहरुकै हातमा हो तपाईं हरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे