
काठमाडौँ, २८ फागुन । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
सोमबार बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जगाडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे