
काठमान्डौ , २३ जेठ -नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताउनुभएकाे छ ।प्रतिनिधिसभाको बैठकमा समय लिएर बाेल्दै यस्ताे बताउनुभएकाे हाे ।
विधेयक माथि जारी छलफलमा सहभागी एमाले सांसद चौधरीले मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कार मुद्दा लगाउने प्रवृति बढेको भन्दै मन मिल्दासम्म प्रेम, नमिलेपछि बलात्कार हुने ? भन्दै प्रश्न समेत गरेका छन् ।
‘मलाई महिला हो महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म एउटा सांसद हुँ, देशको लागि कानुन निर्माण गर्न आएका छौं । यो कुरा बुझ्नुपर्छ, यो हेक्काका साथ मैले कुरा राखिराखेको छु’ चौधरीले बताउँनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे